Afno FM 104.8 MHzOkhaldhunga

Listen Live

Program Detail

Binumaya

Swastha sansar / कार्यक्रम स्वास्थ्य संसार

Time : 19:00 – 19:30 NST on Tuesday

About Program

This program is all about health related. In the program you will be able to listen interviews with doctors, health workers and patients. some time story teling,dramas, health news, information about the seasonal deases. The presenter also collects the questions from listeners and visits the doctor or concern persons for the answers. 

कार्यक्रम स्वास्थ्य संसार ः — रोग लागेमा उपचार त गर्नु पर्छनै तर रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै उत्तम कुरा हो । 
ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आनो एफ.एम.को कार्यक्रम, स्वस्थ्य जीवनको लागि कार्यक्रम स्वास्थ्य संसारले समाजमा निकै ठूलो भूमिका निभाएको छ । यस कार्यक्रम सुनेर आज धेरै श्रोताहरुले आनो रोग लगायत विभिन्न स्वास्थ्य संम्बन्धि जानकारी हासिल गर्न अस्पतालसम्म पुग्न सकेका छन । आफुलाई लागेको देखिने तथा नदेखिने रोगहरुको उपचार विधिहरु जानकारी पाई सम्बन्धित स्थानसम्म पुगि परामर्श लिन तथा उपचार गर्न सजिलो भएको छ । 
यस कार्यक्रममा हामी डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरुसंग अन्तरवार्ता, विरामी तथा विरामीका कुरुवाहरुसंग प्रत्यक्ष वार्ता भलाकुसारी गरि उनीहरुलाई परेका समस्या र उनीहरुले पाएको समाधानको जानकारी अन्य श्रोताहरुलाई जानकारी गराउने गरिन्छ । यस कार्यक्रममा अन्तरवार्ता, नाटक,रिपोर्ट तथा विभिन्न स्वास्थ्य सम्बन्धि रेडियो सामाग्री प्रस्तुत गर्नुको साथै  विभिन्न मौशमी रोगहरुको वारेमा जानकारी दिने गरिन्छ । 
यस कार्यक्रमका प्रस्तोता बिनुमाया राई हुनुहुन्छ । 

Today's Highlight

Copyright © 2017 Afno FM, Okhaldhunga Site by: SoftNEP