Afno FM 104.8 MHzOkhaldhunga

Listen Live

Program Detail

Dhanumaya

Agriculture

Time : 19:00 – 19:30 NST on Friday

About Program

This program is targeted to the farmers. It gives the knowledge about the new farming methods, unseasonable farming, tunnel farming, it also provides the information about organic farming,seeds and fertilizer, treatment of plant. It will help farmers to be proffessional farmers. 

कार्यक्रम कृषि उकाली ओराली ः — कृषि प्रधान देशमा कृषकहरुलाई व्यवसायिक खेतितर्फ प्रोत्साहित गर्ने
ओखलढुङ्गा जिल्लाको पहिलो सामुदायिक रेडियो आनो एफ.एम.को कार्यक्रम उकाली ओरालीले हालसम्म ओखलढुङ्गा जिल्लामा रहेका साना कृषकहरुलाई उन्नत खेतीगर्न सिकाएको दावी यसका श्रोताहरुलेनै गरेका छन । रेडियो सुनेर बेमौसमी तरकारी खेती गरि आर्थिक स्थितिमा सुधार आएको पाइएको छ । यस कार्यक्रममा समुदायमानै गएर कृषकहरुसंग प्रत्यक्ष कुराकानी, सफलताको कथा, कृषि समाचार, सम्बन्धित निकायका कृषि प्राविधिक, विशेषज्ञहरु संग अन्तरवार्ता गरि रेडियो मार्फत कृषकलाई सर्व सुलभ प्रकारले उपलब्ध हुने बीउ,विजन,मल तथा रोग लागेमा उपचार विधिहरु जनकारी गराइन्छ । 
यस कार्यक्रमका प्रस्तोता धनमाया राई हुनुहुन्छ । 

Today's Highlight

Copyright © 2017 Afno FM, Okhaldhunga Site by: SoftNEP