Afno FM 104.8 MHzOkhaldhunga

Listen Live

Program Detail

swodes prades

Time : 20:00 – 20:45 NST on Wednesday

About Program

This is one of the popular program of Afno FM presented by Mr. Rabin Shrestha. In this program MR. Rabin talks with the people who has been to forigen country for work , study or business. People shares their stories how they have spent their times in the other counteries.Also gives some information about how to prepare for going other countiies for work . If anything happen where to get support or how to reach the government official for support. 

कार्यक्रम स्वदेश प्रदेश ः — विदेश भूमिका कथा व्यथा समेटिएको कार्यक्रम जसमा विदेश जानेहरुलाई त्यस देशको परिस्थिति वुझेर जान र पुर्व तयारी कसरी गर्ने भन्ने जानकारी दिने । 
आनो एफ.एम.को लोकप्रिय कार्यक्रम स्वदेश प्रदेशमा , विदेशमा गएर आउनु भएका व्यक्तिहरुको भोगाई अनुभव र स्वदेशमै बसेर विभिन्न व्यवसायगरि नमुना भएकाहरुसंग प्रत्यक्ष कुराकानी गरि श्रोताहरुलाई आनै देशमा वसेर पनि सफल हुन सकिने जानकारी दिइन्छ । साथै विदेश जानु पुर्व तयारी कसरी गर्ने र सम्बन्धित निकाय,दलालहरुबाट बच्नको लागि के गर्नु पर्दछ सो कुरा समावेश गरिन्छ । 
यस कार्यक्रमका प्रस्तोता रबिन श्रेष्ठ हुनुहुन्छ ।

Today's Highlight

Copyright © 2017 Afno FM, Okhaldhunga Site by: SoftNEP