Afno FM 104.8 MHzOkhaldhunga

Listen Live

Program Detail

jJindagika paila

Time : 20:00 – 20:45 NST on Sunday

About Program

कार्यक्रम जीन्दगीका पाईलाहरु ः — यस कार्यक्रमबाट मानिसहरुको तितो तथा रमाईला भोगाईहरु बताउने 
 रेडियो एउटा असल साथी बन्ने । 
ओखलढुंगा जिल्लामै पहिलो सञ्चालित आनो एफ एमबाट प्रसारित कार्यक्रम जीन्दगीका पाइला अहिलेसम्म आउँदा एक आनो कुरा बताउने असल साथी बन्न सफल भएको छ । यसमा श्रोताहरुले आनो जीवनको तितो तथा रमाईला भोगाई अनुभव, सुख दुःखका कथाहरु लेखेर पठाउनु भएको चिठिलाई प्रशारण गर्ने गरिन्छ । जस्ले जीवन सुख दुःख, हाँसो रोदन संघर्ष हो, भन्ने सन्देश दिएको हुन्छ । 
यस कार्यक्रमका प्रस्तोता पुर्ण प्रसाद न्यौपाने हुनुहुन्छ ।
Zindagi ka Paila a program that tells the true stories of past life. It shares the happiness and sadness of life through letters. MR. Purna Prasad Neupane presents the program. while presenting he loughs and cries  so people think that the story is his own. It is another popular program of Afno FM. 

Today's Highlight

Copyright © 2017 Afno FM, Okhaldhunga Site by: SoftNEP