Afno FM 104.8 MHzOkhaldhunga

Listen Live

Program Detail

Dhanumaya

Sabal Nari

Time : 18:30 – 19:00 NST on Wednesday

About Program

कार्यक्रम सवल नारी ः महिलामा हुने हिंसा न्यूनिकरण गर्न र नारीहरुलाई सशक्तिकरण गर्न सहयोग गर्ने ।
आफ्नो एफ एमबाट प्रसारित कार्यक्रम सवल नारीमा विशेष गरेर महिलाहरुको विषयलाई उठान गरिन्छ । महिलाहरुको हक अधिकार, कर्तव्य र सशक्तिकरणको लागि आवाज बुलन्द गर्ने कार्यक्रम हो, सवल नारी । महिला हिंसा के हो ? के कारण र कसबाट कसरी हिंसा हुन्छ ? महिलामा हुने हिंसालाई कसरी न्यूनिकरण गर्न सकिन्छ साथै महिला सवल बन्नको लागि महिला आफै र परिवारको सदस्यले कस्तो भुमिका खेल्नु पर्छं ? यस्ता विषयहरुमा सशक्त महिला, उनका परिवारका सदस्य, हिंसामा परेका महिला, कानुनी निकायका व्यक्तिहरु, साथै सरोकारबालाहरुसँग कुराकानी, कथा, रिपोर्ट समावेश गरिन्छ ।
यस कार्यक्रमका प्रस्तोता धनु राई हुनुहुन्छ ।

Today's Highlight

Copyright © 2017 Afno FM, Okhaldhunga Site by: SoftNEP